एफ सि ए को तथा वुमन्स बैँकको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकृत विकास समाज डडेल्धुरा द्धारा दोश्रो चरणको उद्यमशिलता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा जम्मा २० जना सहभागी थिए भने दोश्रो चरणको अभिमुखीकरणमा जम्मा १९ जनाको सहभागीता रहेको थियो ।