डडेल्धुरा को नवदुर्गा र अजयमेरु गाउपालिका मा संचालन भैरहेको “गैर परम्परागत क्षेत्रमा महिला उद्धम्शिलता विकास” परियोजना अन्तर्गत “नव प्रवर्तन कोष को परिचय तथा आवेदन प्रक्रिया सम्बन्धि छलफल ” २०८१ कार्तिक १० गते डडेल्धुरा को होटेल राइनो मा सम्पन्न भएको छ , उक्त कार्यक्रम मा नवदुर्गा गाउपलिका र अजयमेरु गाउपलिका का सरोकार वाला का साथै जिल्ला स्थित भिभिन्न उधोग तथा प्रतिष्ठानका प्रतिनिधी हरु को उपस्थिति थियो, कार्यक्रम का सहभागी लाइ एकीकृत विकास समाज का कार्यकारी निर्देशक पद्मा गुरुङ ले स्वागत गर्नु भएको थियो भने सस्था का कार्यक्रम सयोजक बाबुराम श्रेष्ठ ले गैर परम्परागत उद्धम, नव परावर्तन कोष र आवेदन प्रक्रिया को बारेमा जानकारी दिनु भएको थियो.