एफ.सि.ए.तथा वुमन्स बैँकको सहयोगमा एकिकृत विकास समाज डडेल्धुरा द्धारा संञ्चालन भइरहेको गैर परम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजना अन्तर्गत २०८१ कार्तिक ८ र ९ गते संञ्चालन भएको उद्यमशिलता विकास सम्बन्धि अमुखिकरण सम्पन्न भएको छ ।
-
TOR for Cooperative Assessment
Date: October 8, 2024